पाठ: २ जीवनोपयोगी शिक्षा, जीवनोपयोगी सिप र स्वस्थ जीवनशैलीबिचको अन्तरसम्बन्ध Interrelation between Life Skill Education, Life Skill Expertise and
Category: Grade 11, 12
कक्षा १२ सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा एकाइ- १ सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको अवधारणा
पाठ: १ सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको अन्तरसम्बन्धInterrelation between Social Studies and Life Skill Education तलका प्रश्नहरुको अति छोटो उत्तर
कक्षा ११ (सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा) पाठ -३ सामाजिक अध्ययनका सीप र जिवनोपयोगी सीपको अवधारणा (एकाइ- १ )
पाठ -३ सामाजिक अध्ययनका सीप र जिवनोपयोगी सीपको अवधारणा १. सामाजिक अध्ययनका सीपहरु भन्नाले के बुझ्नुहुन्छ ? यस अध्ययनमा प्रयोगहुने सिपहरु उल्लेख गर्नुहोस्। सामाजिक अध्ययनका सीपहरु: शिक्षाको मुख्य उद्देश्य विद्यार्थीहरुलाई नयाँ ज्ञान प्रदान गर्नु हो र ति सिकेका कुरा अनुसार उनीहरूको बानीमा परिवर्तन गराई असल कार्य गर्न सक्षम बनाउनु हो यसरी सिकेको ज्ञानको व्यवहारिक प्रयोगलाई नै सिप भनिन्छ।तसर्थ अनुभव र सिकाइबाट प्राप्त गरेको ज्ञान अथवा तालिम वा अभ्यासमार्फत प्राप्त गर्न सकिने ज्ञान नै सिप हो। सामाजिक अध्ययन सिप हरुलाई मुख्यगरी चार भागमा विभाजन गर्न सकिन्छ। छोटकरीमा भन्नुपर्दा सामाजिक अध्यन सिपहरु अन्तर्गत माथि उल्लेखित भएका साथसाथै अन्य सीपहरु जस्तै सिर्जनात्मक सीप, सम्पादकीय सीप, नेतृत्व सीप, तथ्यांक संग सम्बन्धित सीप, प्रदर्शन र प्रवचनसीपहरुलाई प्रमुख सीप अन्तर्गत लिन सकिन्छ l २. जीवनोपयोगी सीपको अर्थ लेखी यस अन्तरगत पर्ने विभिन्न सीपहरु उल्लेख गर्नुहोस्। जीवनोपयोगी सीपको अर्थ: साधारण अर्थमा जीवनोपयोगी सीपले कुनै पनि कामलाई राम्रो तरिकाले गर्न सक्ने क्षमतालाई जनाउँछl तसर्थ कुनै पनि ब्यक्तिले सफल जीवन बिताउन को लागि अपनाइएका क्षमताहरु जसले मानिसको व्यवहारमा परिवर्तन गर्ने गर्दछ त्यसलाई नै जीवन उपयोगी सीप भनिन्छl अर्को शब्दमा भन्नुपर्दा मानिसको जीवनका लागि उपयोगी हुने सीप नै जीवन उपयोगी सीप होl यसरी भन्नुपर्दा व्यक्तिगत जीवनमा आइपर्ने समस्या तथा अड्चनको समाधान गर्न आवश्यक पर्ने सीपलाई नै जीवन उपयोगी सीप भनिन्छl यस्ता सीपले व्यक्तिलाई आफ्नो काममा सफलता हासिल गर्न सहयोग गर्दछन्l यसका साथसाथै व्यक्तिमा क्षमताको विकास गरी सक्षम नागरिक बनाउन, समाज, राष्ट्र र विश्व समुदायकोभलाइको लागि कार्य गर्न प्रेरित गर्दछन्l जीवन उपयोगी सीप अन्तर्गत निम्न अनुसारका सीपहरु पर्दछनl सन्दर्भमा भन्नुपर्दा, मानव व्यवहारमा प्रयोग हुने सीपहरुलाई जीवनोपयोगी सीप भनिन्छ l मानिसले केही सीपहरु शिक्षाको माध्यमबाट, र केही सिपहरु जीवन जिउने क्रममा सिक्ने गर्दछl यसरी भन्नुपर्दा जीवनोपयोगी शिक्षाले व्यक्तिको क्षमता विकास गरी सक्षम नागरिक बनाउने तथा समाज, राष्ट्र र विश्व समुदायको भलाइको लागि योगदान दिन प्रेरित गर्ने कार्य गर्दछl ३. WHO ले जिवनोपयोगी सीपलाई कति भागमा वर्गिकरण गरेको छ? लेख्नुहोस्। WHO ले जीवनोपयोगी सीपहरुलाई 10 वटा सीप अन्तर्गत राखेको छl ती यसप्रकार छन् l ४ .
सामाजिक शिक्षा के हो, कसरी गर्ने सामाजिक शिक्षाको शिक्षण ?
सामाजिक शिक्षा के हो, कसरी गर्ने सामाजिक शिक्षाको शिक्षण ? आज हाम्रो देश नेपालमा सामाजिक शिक्षा विषयको पढाइ