GK-IQ-PM (GIP)

Welcome to your GK-IQ-PM (GIP)

Mobile Number

भैतिक साधन अन्तर्गत तलका मध्ये कुन पर्दछ ? (क) सवारी साधन (ख) विधुतीय साधन (ग) कर्मचारी (घ) माथिका सबै

२. कार्यलयमा स्थायी सम्पति भन्नाले के बुझिन्छ ? (क)भवन (ख) संयन्त्र वा मेसिनरी (ग) सवारी साधन (घ) माथिका सबै

कार्यलयमा नियमित खर्च अन्तर्गत देहायको कुन पर्दछ ? (क) कर्मचारीहरुको तलव (ख) विधुत पानी आदिको खर्च (ग) स्टेशनरी खरिद तथा छपाई (घ) माथिको सबै

४. स्थायी सम्पतिहरुमा गरिने लगानीलाई कस्तो पुँजीको रुपमा लिइन्छ ? (क) दीर्घकालिन पुजी (ख) अल्कालिन पुजी (ग) मध्यकालिन पुजी (घ)आवधिक पुजी

५ कार्यालयले आवश्यक पर्ने पुजी कति प्रकारका श्रोतबाट जुटाउने गर्छ ? (क) २ (ख) ३ (ग) ४ (घ) ५

६. कार्यालयको आन्तरिक श्रोतको रुपमा कुन श्रोतलाई लिइदैन (क) अवितरित नाफा (ख) करसम्वन्धि ब्यवस्था ता अन्य सञ्चिति (ग) मूल्य ह्रास ब्यवस्था (घ) उधारो खरिदको ऋण

७. कार्यालयको बाह्रयश्रोतको रुपमा देहायको कुन श्रोत पर्दछ ? (क) ब्यक्तिगत वा संस्थागत ऋण (ख) ऋणपत्रहरुको निष्काशन (ग) मालिकबाट प्राप्त पुँजी वा शेयर निष्काशनबाट प्राप्त रकम (घ) माथिका सबै

८. एउटा कार्यालय र अर्को कार्यालयबीच सूचनाको आदानप्रदान गर्ने कार्यलाई के भनिन्छ ? (क) पत्रचार (ख) अन्तरकार्यालय संवाद (ग) कार्यलयमा सञ्चार (घ) कार्यालयमा सूचना सम्प्रेशन

९. कार्यालय साधनको प्रकार अन्तर्गत कुन पर्दछ ? (क) मानवीय साधन वा जनशक्ति (ख) वित्तीय साधन (ग) यातायात (घ) माथिका सबै

१०. तलको कुन भनाई बेठिक छ ? (क) साधारण परिचर, सफाई गर्ने ब्यक्तिदेखी निर्णयक तहसम्म काम गर्ने सबै ब्यक्ति जनशक्ति अन्तर्गत पर्दछ (ख) काम गर्न निश्चित गरिएको कर्मचारीको संख्यालाई दरवन्दि भनिन्छ । (ग) कर्मचारीहरुको ब्यक्तिगत चाहना र कार्यालयको चाहनाबीच तालमेल मिलाउनु जरुरी छैन (घ) कार्यालयमा चाहिने भन्दा बढी वा घटी जनशक्ति भएमा काम राम्रो हुदैन

Leave a Reply